मेलुङग गाउँपालिकामा आज १८ जनामा कोरोना संक्रमण पुष्टी

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत

जेठ १०, तामाकोशी ।

मेलुङग गाउँपालिकामा आज १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने आज सम्म सात जनाले कोरोनालाई जितेका छन् ।
पालिकामा जम्मा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । गाउँपालिकाको सवै भन्दा बढि वडा नम्वर ७ मेलुङगमा १५ जनामा संक्रमण पुष्टी भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि राम चापागाँईले जानकारी दिनुभयो । यस्तै वडा नम्वर ३ ध्यङ्गसुकाठोकरमा १ जना , वडा नम्वर ४ भेड्पुमा एक जना, वडा नम्वर ६ मा १ जनामा कोरोना भाइरस पुष्टी भएको जनाइएको छ । पालिकाले विभिन्न ठाउँमा गरि ३५ बेडको क्वरेन्टीन सेन्टर स्थपना गरेको जनाइएको छ ।
मेलुङग गाउँपालिकाले मेलुङग स्वास्थ्य चौकिमा १० बेडको आइसोलेसन सेन्टर स्थापना गरेको स्वास्थ्य संयोजक चापागाँइले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय अवाज  जनकपुरधाम, भदौ १५ गते   रसुवाको बाढी प्रभावित क्षेत्रमा कतारमा रहेको गल्फ समाज सेवा संस्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ १५ गते    मधेश प्रदेशका हरवा–चरवा समुदायले आफ्ना दुई बुँदे माग तत्काल स..

  मोनु गुप्ता/राष्ट्रिय अवाज जनकपुर धाम,भाद्र १५ गते  रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ..

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..