निजामती कर्मचारी संगठन धनुषाको नयाँ कार्य समिति चयन

2 वर्ष पहिले प्रकाशित

माेनु गुप्ता 

जनकपुर धाम, माघ ११

निजामती कर्मचारी संगठन धनुषाको नयाँ कार्य समिति आजको बन्दसत्रमा आपसी छलफल बाट निर्बिरोध नयाँ कार्य समिति चयन गरिएको छ। निजामती कर्मचारीहरुको हकहित, राष्ट्रिय एकता र समग्र देश निर्माणमा समर्पित संस्था आज शुक्रबार धनुषा जिल्लाको १२ ओैं अधिवेशन बाट १३ सदस्य नयाँ कार्य समिति चयन भएको हो। 

 

नयाँ कार्य समितिको अध्यक्षमा राजेन्द्र साह नापी कार्यालय, निर्विरोध मनोनित भएका छन भने उपाध्यक्षमा शिव शंकर राउत मालपोत कार्यालय, त्यसैगरी महिला उपाध्यक्षमा एक जनाको नाम पछि राख्ने गरी सहमति भएको हो।यसैगरी सचिवमा राम विनोद यादब स्वास्थ्य कार्यालय मनोनित भएका छन। यसै गरी कोषा अध्यक्षमा श्याम कुमार राउत मनोनित भएका छन भने सदस्यहरुमा प्रमोद कुमार साह, तुल्सी ठाकुर,भीम बहादुर बढुवाल, लालू दास, आत्मा राम विश्वकर्मा, संजीव कुमार यादव, अकल बहादुर बानिया, भीम बहादुर बडुवाल चयन भएका छन।

केन्द्रिय प्रतिनिधीमा - जगदिस साह (सहकारी तर्फ), संकल्प सौरभ मधेश प्रदेश विभागिय अध्यक्ष,अमर बहादुर भुजेल,निलाम यादव लक्ष्मी नारायण साह मनोनयन भएको हो।

 

प्रदेश प्रतिनिधिमा राम नाथ साह र प्रहलाद कार्की सर्व सहमतिले चयन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..