आफ्नै घरको प्राङ्गण बाट दुई माेटरसाईकल चाेरी

2 वर्ष पहिले प्रकाशित

 

इन्द्र भुषण यादव 

जनकपुरधाम, माघ १६ गते 

 

जनकुरधाममा अफ्नै घरकाे प्राङ्गण बाट दुईवटा माेटरसाईकल चाेरी भएको छ । 

 

राति १२ बजे काे समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ कटैया चाैरी स्थित राघवेन्द्र पाण्डेयकाे आफ्नै घरबाट कालाे रंगकाे ज १३ प ३२४ नम्बरको २५० सिसि एफ जेड र म. प्र०२००६ प ०९६८ नम्बरको १५० सिसिकाे कालो पलसर गाडी चाेरी भएको हाे । 

 

राघवेन्द्रले विहान उठदा आफ्नै दुईवटा माटरसाईकल नदेखे पछि उनलेे प्रहरीलाई खबर गरेका थिए । सिसि क्यामाराकाे माध्यमबाट खाेजिकार्य भइरहेको प्रहरीले बताए । 

 

जिल्ला प्रहरी कार्यालय धनुषाले हराएको माेटरसाईकलकाे खाेजिकार्यका लागि आफ्नो सम्पूर्ण युनिटहरुलाई र आफ्नो एरियाका सिमा क्षेत्रमा तिव्र रुपमा खाेजिकार्य गर्ने र चेकजाँच गर्ने समेत निर्देशन दिई सकेको जानकारी गराए । 

मोटर साइकिल फेला परेमा प्रहरीको नम्बर १००/ 9854025390/9854031545 नम्बरमा जानकारी गराईदिन आग्रह समेत गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..