तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेमा आगलागी, आगो नियन्त्रण गर्न पालिकाका प्रशासकीय अधिकृतको ठूलो सहयोग रहेको खत्रीको भनाई

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे ठूलाखेत स्थीत वीर बहादुर खत्रीको घरमा विद्युत सर्ट भएर आगलागी भएको छ ।
आगलागीबाट दुई तले पक्कि घरको माथिल्लो तला क्षति भएको छ । घरमा राखिएको पराल, खाद्यान्न सामाग्री, लत्ता कपडा, घरबनाउँन तयारी गरिएको काठ पुर्ण रुपमा क्ष्यति भएको जनाइएको छ ।
राती आठ बजे भएको आगलागी स्थानियको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा अएको थियो । माथिल्लो तला पुर्णरुपमा क्षेति भएकाले करिव ७ देखि ८ लाख रुपयाँ बराबरको क्षेति भएको घरधनी वीर बहादुर खत्रीले बताउँनु भयो । गाउँपालिकाको कार्यलय नजिकै भएको आगलागी पालिकाका प्रशासकिय अधिकृत निमेष मिश्रले आगो नियन्त्रण गर्न निकै सहयोग गर्नुभएको घर धनी खत्रीले बताउँनु भयो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..