मालु रातामाटाका बासिन्दाको लागि १८५० मिटर पाइप उपलव्ध

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
फागुन १९, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु रातामाटाका बासिन्दाको लागि १८५० मिटर पाइप उपलव्ध भएको  छ ।
स्थानियमा पानीको समस्य देखिएपछि नेपाली कांगे्रसका युवा नेता तथा समाजसेवी कुमार खड्काले १८५० मिटर पाइप हस्तन्तरण गर्नुभएको स्थानियले बताएका छन् ।
पार्टी गाउँ अभियानको क्रममा जाँदा स्थानियमा पानीको समस्य देखिएकाले पार्टीमा छलफल भयो र कुमार दाईले स्थानियको समस्य हलगर्ने बताउँनु भएकाले हाल हामिले रातामाटाका स्थानियलाई पाइपको व्यवस्था गरेका छौ । नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य गोपाल तिमल्सिनाले बताउँनु भयो ।
समाजसेवी खड्काले आफ्नै लगानियमा ३२, २५ र २० एमएमको पाईप स्थानियलाई हस्तान्तरण गर्नुभएको सदस्य तिमल्सिनाको भनाई छ । पाइप हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य सुरज खड्का, गोपाल तिमल्सिना लगाएत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..