राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त्रिभुवन साहले आज जनमत पार्टी परित्याग गरी नवगठित जनस्वराज पार्टीमा प्रवेश ..
--
--
जितेन्द्र सोनल बने मधेश प्रदेशका चौंथो नयाँ मुख्यमन्त्री
राष्ट्रिय आवाज जनकपुरधाम ,असोज २९ गते,बुधबार मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनल बुधबाà..
All News
राष्ट्रिय आवाज,असोज २८ गते निर्वाचन आयोग, नेपालले जनस्वराज पार्टी (संक्षिप्तमा जस्वपा) लाई आधिकारिक रूपमा दर्ता गरेको छ। आयोगको मिति २०८२ असोज २८ गतेको बैठकले पार्टी दर्ता सम्बन्धी पà..
ओ पी साह जनकपुरधाम , असोज २७ गते , सोमबार मधेश प्रदेशमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवाको सहभागिता जस्ता महत्वपूर्ण विषयमा आज जनकपुरधाममा गहिरो छलफल गरिएको छ। कृषि à¤..
राष्ट्रिय आवाज जनकपुरधाम, असोज २५ गते, आईतबार जनता समाजवादी पार्टी नेपाल, मधेश प्रदेशको पहिलो अधिवेशन सोमबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ। अधिवेशनबाट ५१ सदस्यीय प्रदेश समिति चयà¤..
सुरेन्द्र रविदास जनकपुरधाम, असोज २५ गते , सनिवार खत्वे समाज समिति जनकपुरधाम, धनुषा द्वारा द्वारा जनकपुरधाममा प्रथम मधेश प्रदेश महा सम्मेलन भव्य रूपमा सम्पन्न गरिएको छ। “खत्वे समा..
राष्ट्रिय आवाज जनकपुरधाम, असोज २४ गते जनकपुरधाममा अत्याधुनिक सुविधा र अनुभवी डाक्टर,स्वास्थ्यकर्मी हरूको टोली सहितको जनकपुर मधेश हस्पिटल प्रा. लि. आज शुक्रबार देखि विधिवत् रूपमा सञà¥..
राष्ट्रिय आवाज महोत्तरी, असोज २३ गते असोज १८ र १९ गरेका दिन लगातारको वर्षापछि आएको भीषण बाढीले प्रभावित महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका क्षेत्रका बाढी बाट प्रभावित गरीब, विपन परà..
ओ पी साह, राष्ट्रिय आवाज जनकपुरधाम, असोज २२ गते गणेशमान चारनाथ नगरपालिका–१० का किसान राम पुकार यादवले गाउँकै गोठालो बारीमा एउटा फरक सपना बुनेका छन्। सुरुवात साधारण थियो गँड्यौला,..
विनोद कुमार साह जनकपुरधाम, असोज १७ गते पतंजली योग समिति नेपाल द्वारा आयोजित पाँच दिने आवासीय पुनर्ताजगी योग प्रशिक्षण शिविर आज शुक्रबार देखि जनकपुरधाममा सुरु भएको छ। “योग गरौँ, निर..